Wednesday, March 8, 2017

सुनकाे मुल्य ५४ हजार ७ सय

सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो। बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थिय...

यसरी भर्नुहोस काेरियन भाषा परिक्षाकाे अन्लाइन आवेदन फारम

इपिएस टपिकको लागी परीक्षा मिति आउँदो जेठ २७ र २८ गतेलाई निर्धारण गरिएको छ जसमा पास भएर अन्य योग्यता पुगेमा करिब दश हजार २ सय जना नेपाली रोजगारीका लागी कोरिया जाने छन। त्यसको लागी १८ वर्ष पुरा भई ३९ वर्ष नघाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनीरुपमा बसोबास गरे बापत फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको नेपाली नागरिक हुनुपर्ने छ। कोरियन भाषा परीक्षा उर्तीण आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम,थर,...

Thursday, March 2, 2017

बिकास निर्माणमा युवाको सहभागीता

प्रेम ढुंगाना मुम्बई- देशमा बढ्दो गरिबी, बेरोजगारी, उच्च शिक्षा प्राप्तिका समस्या आदि विभिन्न समस्याका कारणले लाखौ लाख नेपाली युवाहरु बिदेसिएका छन । यसरी प्रवासीने नेपाली एसिया, युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका आदि महादेशमा छ्न । भारतमा कति प्रवासी नेपाली छन भनेर नेपाल सरकार र भारत सरकार संग यसको तथ्यांक छैन । भारत प्रवासमा कार्यरत नेपाली जन संगठनको ठम्याइ अनुसार करिब ४० देखि ५० लाख युवा भारतमा रहेको अनुमान गर्न सकिन्छ । यसरी...

Wednesday, March 1, 2017

जनता बहुमुखी क्याम्पस विद्यापूरमा नेविसंघको पुरै प्यानल विजयी

पश्चिम सुर्खेतको बिद्यापुरमा रहेको विद्यापुर बहुमुखी क्याम्पसमा आज मिति २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ काे सम्पुर्ण प्यानल विजयी भएको छ । नेविसंघ, अखिल र अखिल (क्रान्तिकारी) का छुट्टाछ्ट्टै प्यानल दर्ता भएकोमा नेविसंघको प्यानल विजयी भएको हो । नेविसंघका तर्फबाट सभापतिमा पुर्ण बहादुर रावलले (४९) मत ल्याइ विजयी भएका छन् भने सोही प्यानलबाट सचिवमाा कमल बास्तोला (४७) मत ल्याइ विजयी भएका छन्, कोषाध्यक्षमा...

Tuesday, February 28, 2017

प्रनेसंघ प्रा स को सम्मेलन सम्पन्न

प्रेम ढुंगाना "प्रभात" मुम्बइ प्रवासी नेपाली संग भारत महाराष्ट्र गुजरात संयुुक्त राज्य समिति अन्तर्गत पर्ने नवि मुम्बई नगर समितिको मातहतमा रहेको पनवेल प्रासको प्रथम सम्मेलन बल बहादुर कडायतको अध्यक्षतामा र टंक रावलको संचालनमा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति अध्यक्ष कटक शाहीको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रुपमा राज्य समिति सह कोषाध्यक्ष भिम त्रामु ,राज्य समिति...

Monday, February 27, 2017

बिद्यापुरका लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न नसके पनि नेपाली कलाकारहरु पछिल्लो समयमा बढिरहेको कलाप्रतिको आकर्षणले निकै उत्साहित देखिएका छन् । स्वदेशमा साथै विदेशमा नेपाली कलाकारले सिर्जना गरेका कलाकृतिहरुको माग बढेका कारण पनि विगत केही वर्षयता कलाकारिताप्रति नेपालीहरुको आकर्षण बढेको छ । भारत बङगलादेशलगायतका विदेशी राष्ट्रहरुले कलाकारिताको विकासलाई उच्च प्राथमिकतामा राखेको कुरालाई नेपालमा गम्भीरताका...

Saturday, February 25, 2017

चुनावले कक्षा ११ र १२ काे पिरक्षा सर्ने

कक्षा ११ र १२ काे पिरक्षा सरेकाे छ । स्थानिय तहकाे चुनाव बैषाख ३१ मा हुने तय भएपछि कक्षाा ११ र १२ काे पिरक्षा सर्ने भएकाे छ । र्निवाचन अायाेगले बैषाख २५ गते देखि बैषाख ३१ गते सम्म सबैविद्यालयहरु वन्द गर्न सरकारलाइ निर्देशन दिइसकेकाे हुनाले पिरक्षा सार्ने निर्णय राष्टिय पिरक्षाा वाेर्डले गरेकाे हाे ।...