Saturday, March 15, 2014

प्रधानमन्त्रीले भने– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा ?’

देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई सरकारको मन्त्रालय र देशको सिमा लगायतका विषयमा कत्तिको जानकारी होला ? सायद सवैलाई लाग्ला उनी यी सबै कुरामा जानकार नै होलान् । तर, कसैले प्रधानमन्त्री सबै कुरा जान्दछन् भन्ने सोच्यो भने गलत सावित हुनेछ ।प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री...

कृषिबाटै सक्षम र उदाहरणीय बन्छु: बिनिता बराल

चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा बढि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् । अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँगको  संक्षिप्त कुराकानीः रंगिन रंगमञ्चलाई...

Friday, March 14, 2014

नाकले टाइप गरेर विश्व कृतिमान ,,,,,

एक भारतीय नागरिकले नाकले सबैभन्दा तिव्र गतिमा टइप गरेर विश्व कृतिमान बनाएका छन् । हैदरावादका २२ वर्षीय मोहम्मद खुर्शीद हुसैनले आफ्नो नाकले सबै भन्दा द्रुत टाइप गरेर गिनिज बुक अप वर्ल्ड रेकर्ड कायम गरेका हुन् । खुर्शीदले गत २७ फेब्रुअरीमा ४७ दशमलव ४४ सेकेन्डमा १०३ अक्षरको वाक्य नाकले टाइप गरेका थिए । १७ शब्दको सो वाक्य उनले सहजै नाकले टाइप गरे । उनलाई यस अघि सोही शब्द लेख्न ५३ सेकेण्ड लाग्ने गरेको थियो  ।खुर्शीदले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड...

Wednesday, March 12, 2014

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा१.डिम्ब निष्कासन,२.यौनसम्पर्क,३. वीर्य स्खलन,४. डिम्ब...

अब पानीबाट रक्सी बन्ने

केही दिनअघि सम्म भगवानले मात्र पानीलाई पानीलाई रक्सीमा परिवर्तन गर्न सक्थे । तर अब जोकोहीले यसो गर्न सक्ने छन् । यसको लागि तपाईंहरुले केवल ४९९ डर तिरेर मिराकल बोतल किन्नुपर्ने छ । यो बोतलले काम गर्ने प्रक्रिया निकै सरल छ, यसमा पानी हाल्नुहोस्, बाहिर वाइन निस्किन्छ । सबैभन्दा रामाइलो कुरा के छ, यसमा विभिन्न स्वाद र प्रकारको वाइन पनि बनाउन सकिन्छ । यस्तो चमत्कारी मेसिनको निर्माण गर्ने कम्पनी हो अमेरिकाको क्यालिफोर्नियामा रहेको कस्टमभाइन । यस मेसिनलाई...

Monday, March 10, 2014

कसरी थाहा पाउने, फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो ?

आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्‍यो भनेर थाहा पाउने ।सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त हुन्छन् ।कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो...