Saturday, October 15, 2016

मेहेनत गरे के हुन्न

बिरेन्द्रनगर 2 ढाेडेखालिमा कृषक जयराज कार्किले भैंसी पालन ब्यबशाय गर्नु भयको छ , उहाँ ले दैनिक 20 घर धुरिलाइ दुध उपलब्ध गराउदै आउनु भएको छ। घरका 2 जना सदस्य ले रोजगारी पायका छन।उहाँले यो ब्यबसायलाइ अझै बृहत बनाउन चाहनु हुन्छ तर उहाँ सग आवश्यक पुजी छैन। राज्य बाट प्राप्त हुने अनुदान टाठा बाठा र कागजी प्रकृया मिलाउनेले मात्र प्राप्त गर्छन,यस्ता इमान्दार मेहनती किशानलाई कस्ले हेर्ने ??? गरे के हुदैन र भन्ने उखानलाइ उहाँले साँच्चिकै सावित गरेर देखाउनु...

Thursday, October 13, 2016

कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत...

Monday, October 10, 2016

दाेधारा चाँदनि

Mahakali Bridge(commanly known as Dodhara Chandani Bridge) is a suspansion bridge overMahakali(sharada) River with a length about 1,496.5m. Which is located on Kanchanpur District of Malakali Zone in Farwestern development Region. It is famous for it's unique style of engineering technique.There are only 2 vdc of nepal beyond mahakali river chadani and dodhara,connection with own land is by this bridge. Mahakali river also serves as the border...

Sunday, October 9, 2016

मँ त मर्छु कि क्याहाे कालि हा हा हा हा हँसायाे

...

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ । अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई...

महिला क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने जिम्मा जसको काँधमा छ

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपाली युथ–१९ टोली पहिलोपल्ट क्रिकेट खेल्न हङकङ गएको थियो। त्यो युवा टोलीमा नेपालका उपकप्तान थिए, राजु बस्नेत जो पछि राष्ट्रिय टोलीमा पनि सम्मिलित भए। उनै राजुसँग १९ वर्षपछि एउटा संयोग जुरेको छ। उनी विश्वकप छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हुन्। र, आफूले सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको देश हङकङमा फरक भूमिका बोकेर पुनः मैदानमा ओर्लिंदै छन्। ...