

काठमाडौं, फागुन २३ - त्यहाँ न कुनै ब्यान्ड बाजा थियो, न त जन्ती नै । त्यहाँ त बेहुलीका घर गाउँले पनि थिएनन् । बिबाह बन्धनमा बाँधिन लागेका बेहुली खैरो सुइटरमाथि खैरै रंगको ओढ्ने ओढेकी र निलो जिन्सको पाइन्टमा सजिएकी थिईन् ।
टिसर्टमाथि कालो कोट लगाएका बेहुलाले कालो पाइन्ट लगाएका थिए शुक्रबार दिउँसो काठमाडौंको संवाद डबलीको मञ्चमा जन्तीका रुपमा केही पत्रकार पुगेका थिए भने घर गाउँलेका रुपमा केही दलित अधिकारकर्मी थिए । बेहुलाका रुपमा संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र बेहुलीका रुपमा चैनपुर ३ निवासी रुपशना शाक्य मुस्कुराउँदै सोफामा बसिरहनु भएको थियो ।
काठमाडौ, फागुन २३ – बानेश्वरको निजामती अस्पताललाई देब्रे पारेर पाँच मिनेट पैदल हिंडेपछि चञ्चलीमाया गहतराजको पसलमा पुगिन्छ ।
सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ ।
यी रसायनहरूमा अक्सिजन,ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्तिप्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन ।
के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्,
सांग्लाका कारण दिक्क नहुने को होला ? सहर होस् वा गाउँ सांग्लाको संख्या बढिरहेको छ यो घर तथा कोठाको लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनिरहेको छ । सांग्ला नियन्त्रणका लागि विभिन्न खाले औषधिहरु नभएका होइनन् तर सांग्लो जब्बर बन्दैछ र त्यस्ता औषधि समेत पचाउन थालेको छ । अर्थात् सांग्लो विषादी प्रतिरोधी बन्दै गएको छ । यो चिन्तालाई सम्बोधन गर्न वैज्ञानिकहरुले नयाँ उपाय पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट तपाइँ आफ्नो मोबाइलले सांग्ला मार्न सक्नुहुनेछ ।
All of us love mehndi designs and we have so many choices in designs and colours available. Today, most mehndi artists use shading technique in their mehndi designs to make them more vibrant and special.
This technique is even popular among mehndi tattoo artists who wish to give their customers the feel of the ink tattoo with shading. So we are here to spoil you with choices; pick the best shaded mehndi designs you like!
बैंकर्स वर्षा श्रेष्ठ भन्छिन्-माया जति बाँड्यो त्यति बढ्छ
मेरुदण्ड पक्षघात भएर कम्मरदेखि मुनिको भाग नचल्ने मानिसले के गर्न सक्ला? यो प्रश्नको उत्तर प्रवीण श्रेष्ठले दिएका छन्– आफ्नै जीवनमा आधारित फिल्म 'मोक्ष' को कथा लेखन, निर्देशन र सम्पादन गरेर।
Many times when we are randomly opening pages of some websites or going through different sites , we see some topics which seems really interesting. Often when we are looking for some particular topic , we reach to some other post which is interesting too but we have to continue to our search and leave that page half heartedly.
Many of you might be aware of the default option provided by browsers for saving web pages to your computer and read them later while you are offline . You can do it by using option “ Save Webpage As…”
You never know if you will have time in nearby future. There are two instances, once when you are having enough time and no work to do and the other when you are not having time and you are having huge workload. During the times of heavy workload, there can be instances when you forget to do important things which you should have done.
Pen drives
or USB are quite popular in the digital world for instant transfer of data. Using USB flash drives, one can easily transfer large files
from one PC to another, from PC to laptop, from laptop to TV, and vice
versa. This latest technology has made our work easier than before.
केदार घिमिरे (माग्ने बूढा)ले तक्मे बूढाको चरित्रमा जन्माएका विल्सन बिक्रम राईले अहिले माग्ने बूढाको गुन तिरिरहेका छन् । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बूढो)
को जोडी फुटेपछि धुर्मुस श्रीमती कुञ्जना घिमिरे (सुन्तली) लाई जोडी बनाएर कार्यक्रमहरुमा हिंड्न थाले, एक्लै परेका माग्ने बूढा स्टेजमा विरलै देखिन थाले।
विश्वव्यापी रूपमा बलियो नाराका रूपमा अघि बढेको माई बडी माई राइट्सको अवधारणा नेपालको सन्दर्भमा पनि लागू हुने क्रममा छ।
समग्र जनमानसका लागि माई बडी माई राइट्सको अवधारणा उत्तिकै र समान हिसाबले लागू गरिनुपर्ने भए पनि महिलाको हकमा यस किसिमको अधिकार बढी मात्रामा प्रयोगमा आउनुपर्ने जानकारहरू बताउँछन्। महिलामा रहेको प्रजनन् क्षमतासँग प्रत्यक्ष सरोकार राख्ने यो विषयले शारीरिक अधिकारमा निहित समग्र कुरालाई समेट्छ। यसले हामी र हाम्रो भन्दा पनि म र मेरो भन्ने बुझाउँछ अर्थात् मलाई के मन पर्छ वा पर्दैन ? मैले चाहेको के हो ? खोज्न बाध्य तुल्याउँछ। १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर एमनेस्टी इन्टरनेसनललगायत ६० वटा अधिकारवादी संस्थाले निकालेको वर्ष २०६९ को र्यालीको मूल नारा माई बडी माई राइट्स नै थियो। यो विषयले नेपालमा पनि विस्तारै -शिक्षित वर्गबीच) आफ्नो पक्षमा वातावरण सिर्जना गर्दैछ।