‘काली’ चलचित्रको अपार सफल्तापछि अब नायिका रेखा थापा ‘हिम्मतवाली’ भएर आउँदैछिन् ।
‘काली’ चलचित्रको अपार सफल्तापछि अब नायिका रेखा थापा ‘हिम्मतवाली’ भएर आउँदैछिन् ।
काठमाडौं, फागुन १६ – कपिलवस्तुका चिरञ्जीवि पौडेलको लक्ष्य शिक्षक बन्ने थियो । यहि रहर पूरा गर्न बिएड पनि पढ्नुभयो ।
काठमाडौ, फाल्गुन १५ - भारतमा अभ्यास खेल खेल्न जाँदा एयरपोर्टमा ईमिग्रेशनका कर्मचारीले नेपाली क्रिकेट टोलीका सदस्यलाई भारत किन आएको भनी प्रश्न गर्थे रे । खेलाडीले जवाफ दिन्थे, 'क्रिकेट खेल्न आएको ।' जवाफ सुनेर छक्क पर्दै कर्मचारीले भन्थे रे, 'नेपालको पनि क्रिकेट टिम छ र ?
'
काठमाडौं,फागुन १४–संविधानसभाको उपाध्यक्षको एमाओवादीकी उम्मेदवार ओनसरी घर्ती विजयी भएकी छिन् । संविधानसभामा रिक्त रहेको उपाध्यक्षका लागि संविधानसभा भवनमा आज भएको निर्वाचनमा उनी भारी मत अन्तरका साथ विजयी भएकी हुन् । कांग्रेस,एमाले,राप्रपा नेपाल दलहरुको समर्थन पाएकी घर्तीले बहुमतले संविधानसभा उपाध्यक्षमा निवााचित भइन ।
उनले ४८४ मत पाएकी थिइन् । उनीसँगै प्रतिस्पर्धामा रहेकी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले झिनो ५ मत मात्र प्राप्त गरिन् । उनलाई नेपाः पार्टीले मात्र समर्थन गरेको थियो । संविधानसभा सचिवालयले बहुमतिय प्रक्रियाबाट संविधानसभाको उपाध्यक्ष छान्ने प्रक्रिया थालेपछि एमाओवादी सभासद् थापाले एमाओवादीका सभासद् कृष्णबहादुर महराको प्रस्तावमा उम्मेदवारी दर्ता गराएकी थिइन् भने उनको कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले उनको समर्थन गरेका थिए ।घर्ती, रोल्पा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् । संविधानसभामा रिक्त रहेको उपाध्यक्ष चयन भएपछि संविधानसभाले पुर्णता पाएको छ । संविधानसभाको अध्यक्षमा यसअघि नै एमाले सभासद् सुवासचन्द्र निर्विरोध चयन भइसकेका छन् ।
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही
ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
विभिन्न नामले चिनिन्छ– चोपबाट बनाइएको भांग, हशिश, रेजिन आदि, वा फूल या
पातबाट तयार गरिएको Marijuana, Grass, Weed बाट चिनिने Cannabis नाम गरेको
विरुवाका विभिन्न उत्पादनहरू ।
डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ ।
डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ । यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ ।
हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।