Thursday, January 14, 2016

माल्भिका सुब्बा गर्भवती, खोलिन् यस्तो रहस्य

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू र आफ्ना श्रीमान्ले बिहे गरेको ५ बर्षपछि सन्तान जन्माउने निर्णय गरेको खुलासा गरेकी छिन् । आफ्नो इन्स्ट्राग्राममा श्रीमान् र आफ्नो तस्बिर उनले पोष्ट गरेकी छिन् । उनले आफ्नो पेटमा स्वस्थ बच्चा हुर्कदै गरेको समेत जनाएकी छिन् । - See more at: http://www.onlinekhabar.com/2016/01/374501/#sthash.kipBMqsw.dpuf