Sunday, February 23, 2014

मञ्चमै नायिकाको सर्टको बटन खुस्केपछि…

भारतीय नायिका अञ्जना सुखानीलाई मञ्चमा अवार्ड बाँडिरहेका बेला आपत आइलागेको छ ।

हालै मुम्बईमा टप गियर अवार्ड बितरणका लागि मञ्चमा पुगेकी अञ्जनाको सर्टको बटन खुलेपछि यस्तो आपत लाइलाग्यो । यसै त खुला सर्ट लगाएर कार्यक्रममा उपस्थीत भएकी उनी लगाएको बटन पनि खुलेपछि लाजले रातोपिरो भइन् ।


अवार्ड दिनै लाग्दा सयौं दर्शक र मिडियाको फोकस उनी माथि थियो । त्यसैबेला सर्टको बटन खुल्यो जसले गर्दा उनका गोप्य अंग बाहिरै देखिने अबस्था आयो ।
तर, उनले यसलाई कुशलतापूर्व सम्हालिन् । त्यति धेरै नहडबडाई उनले टाँक लगाउन संर्घष गरिन् ।
अवार्ड बितरण गरेर सिटमा फर्किएपछि पनि उनी आफ्ना अंगलाई लुकाउन संर्घषरत थिइन् ।

अवार्ड बितरण गरेर सिटमा फर्किएपछि पनि उनी आफ्ना अंगलाई लुकाउन संर्घषरत थिइन् । - See more at: http://www.onlinekhabar.com/2014/02/169592/#sthash.8t11f4aw.dpuf

0 comments: