पोखरा, माघ १८ - पोखरा सभागृह चोकमा रहेको एपेक्स कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स पसलमा शुक्रबार राती २८ वटा ल्यापटप चोरी भएको छ ।
पोखरा, माघ १८ - पोखरा सभागृह चोकमा रहेको एपेक्स कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स पसलमा शुक्रबार राती २८ वटा ल्यापटप चोरी भएको छ ।
मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।
‘गीतले मन छुन्छ, आनन्दित बनाउछ’, अनि मात्र सफल हुन्छ ।
चलचित्र ‘नाई नभन्नु ल’का गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको केही बर्ष मात्र भयो । निर्देशक विकास आचार्य अब फेरि दर्शकलाई यस्तै गीतहरुबाट आकषिर्त गर्न तयार छन् । चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल २’ को ‘यि आँखामा तिमी छौ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
Many times when we are randomly opening pages of some websites or going through different sites , we see some topics which seems really interesting. Often when we are looking for some particular topic , we reach to some other post which is interesting too but we have to continue to our search and leave that page half heartedly.
Many of you might be aware of the default option provided by browsers for saving web pages to your computer and read them later while you are offline . You can do it by using option “ Save Webpage As…”
You never know if you will have time in nearby future. There are two instances, once when you are having enough time and no work to do and the other when you are not having time and you are having huge workload. During the times of heavy workload, there can be instances when you forget to do important things which you should have done.
Pen drives
or USB are quite popular in the digital world for instant transfer of data. Using USB flash drives, one can easily transfer large files
from one PC to another, from PC to laptop, from laptop to TV, and vice
versa. This latest technology has made our work easier than before.
काठमाडौ, माघ १७ – एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।
अछाम, माघ १७ – तीन दिनदेखि सुत्केरी व्यथा लागेर नेपालगञ्ज रिफर गरिएकी अछाम मंगलसेन ५ की सवी नगार्जीको वयालपाटा अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको छ ।
केदार घिमिरे (माग्ने बूढा)ले तक्मे बूढाको चरित्रमा जन्माएका विल्सन बिक्रम राईले अहिले माग्ने बूढाको गुन तिरिरहेका छन् । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बूढो)
को जोडी फुटेपछि धुर्मुस श्रीमती कुञ्जना घिमिरे (सुन्तली) लाई जोडी बनाएर कार्यक्रमहरुमा हिंड्न थाले, एक्लै परेका माग्ने बूढा स्टेजमा विरलै देखिन थाले।
नेपालगन्ज, माघ १६ गते । मध्यपश्चिमका विभिन्न जिल्लामा रहेका कुष्ठरोगीहरूको अहिले स्वास्थ्य संस्थामा उपचारका लागि जाने क्रम बढेको पाइएको छ ।
गोरखा, माघ १६ गते ।
जिल्लाको घ्याल्चोक गाविसस्थित वडा नं ९ मा गएको माघ ६ गते विद्यालय पढ्ने १५ वर्षीया बालिका बलात्कार गर्ने २८ वर्षीय विवाहित महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, माघ १६ गते । आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क स्थापना गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटीबीच वाइड एरिया इन्टरनेट नेटवर्कको निःशुल्क प्रयोगसम्बन्धी सम्झौता भएको छ ।
नेपाल टेलिकम मर्मतसम्भार तथा सञ्चालन विभागका नायब प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले आज सो सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
Surkhet, The drinking water facility has been provided to the public through the use of solar energy in various VDCs of Surkhet and Dailekh.
वीरेन्द्रनगर नगरपालिकामा निर्माण भएका घरमध्ये २० प्रतिशत घरमात्रै भूकम्प प्रतिरोधात्मक भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ ।
कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
The Karnali Academy of Health Science at Khalanga in the district has stopped distributing cash incentives, which the government has been providing to women who give birth at government facilities across the country, to women visiting the hospital for the past five months.
UCPN (Maoist)
Chairman Pushpa Kamal Dahal on Monday has agreed to assume the post of party's parliamentary party (PP) leader as his supporters pressurised him to take the post.
I don’t need a calendar to know that a new year has begun. I can tell by the deluge of new diet books that arrive in the office mail—over 25 pounds of mostly bad advice, about as much as many readers hope to lose before they have to shed the concealing garb of winter.
शरीर स्वस्थ राख्न पोषिला खाद्य वस्तुको उपभोगलाई जोड दिइन्छ ।
पोषिला खाद्य वस्तुले शरीरको समग्र स्वास्थ्यमा योगदान गर्छन् तर सबैको प्रभाव एकनाशको हुँदैन र शरीरको अवस्था हेरेर त्यस्ता खाद्य वस्तु रोज्नुपर्ने हुन्छ तापनि एन्टिअक्सिडेन्टमा पाइने पोषिला वस्तु सर्वथा आवश्यक छ ।
काठमाडौ, माघ १३ गते । सुख्खा मौसमका कारण खानेपानीका मुहान सुक्दै गएपछि उपत्यकामा खानेपानी वितरण घटेकाले राजधानीवासी खानेपानीको अभावका कारण आक्रान्त बनेका छन् ।
दैनिक १२ घण्टे लोडसेडिङ र सुख्खा मौसमका कारण उपत्यकामा खानेपानीको अभाव झन् जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
नेपालगञ्जकी मीना पुन मगर एउटै खुट्टाको भरमा कुशल नृत्याङ्गना बनेकी छन्।
केही वर्षअघिसम्म श्रीमान् विदेश जाने र श्रीमतीले घरव्यवहार चलाउने काभ्रेको महाभारत डाँडापारिका अधिकांश गाविसका महिला अचेल रोजगारका लागि विदेशिन थालेका छन् ।