बलिउड नायक ऋतिक रोशनसँग उनकी श्रीमती सुजैन खानले सम्बन्धबिच्छेद दिएकी छिन् । उनले ऋतिक रोशनलाई सम्बन्धबिच्छेद गरेर अलग हुदाँपनि उनको अनुहारमा कुनै पश्चताप थिएन ।
उनी अरु बेला जस्तो सामान्य नै देखिएकी थिइन् । बिगत लामो समयदेखि पारिवारिक बिवादमा रहेको यो जोडीलाई सुजैनले लिएको समन्धबिच्छेदको लागी यो कदम नै ठुलो हो । यो कुरा जगजाहेर छ की ऋतिक रोशनको बलिउडका अन्य तिन खानहरुसँग पनि राम्रो सम्बन्ध छैन् । ऋतिक रोशनको पत्नी भएपछि सुजैनले पनि यी तिन खानसँग सम्बन्ध राम्रो थिएन् । अव सुजैनले ऋतिकसँग सम्बन्धबिच्छेद गरेपछि दोस्ती बनाउन सुरु गरेकी छिन् । यसको सुरुवात बलिउड नायक सलमान खान सुरु गरेकी छिन् । करौडो आम्दानी गर्ने ऋतिक रोशनका पुर्व पत्नी सुजैन सम्बन्धबिच्छेद गरेपछि आफै कमाउने फैसला पनि गरेकी छिन् । उनले आफनै बुटिक खालेर त्यो काम सुरु गरेकी छिन् । उनको बुटिक सुभारम्भको मौकामा सलमान खान पनिल उपस्थित भएका थिए । अव सुजैनले खानहरुसँग सम्बन्ध बनाउन हर प्रयास गरी रहेकी छिन् ।
0 comments:
Post a Comment