
सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो।
बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।
0 comments:
Post a Comment