Wednesday, August 21, 2013

होण्डाको डिलर कोहलपुरमा

काठमाडौं, (नेस)होण्डा मोटरसाइकल तथा स्कुटरको सर्भिस सेन्टर तथा जेन्यून स्पेयर पार्टससहितको बिक्री कक्ष बाँकेको कोहलपुरमा शुरू भएको छ।
उक्त शोरूमको उद्घाटन होण्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिका उपाध्यक्ष सुहृद ज्योति र कोहलपुर उद्योग वणिज्य संघका अध्यक्ष  चिन्तामणि धितालबाट संयुक्त रूपमा भएको छ। उक्त कोहलपुर क्षेत्रमा स्याकार ट्रेङिग कम्पनी प्रालिले यज्ञलक्ष्मी अटो डिष्ट्रिब्युटरलाई होण्डा मोटरसाइकल तथा स्कुटरको बिक्री तथा बिक्रीपछिको सेवाको लागि आधिकारिक डिलर पनि नियुक्त गरेको छ।

0 comments: