Saturday, February 8, 2014

अछाममा पहिलो पटक हिस्ट्रेकटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालियो

अछाममा पहिलोपटक हिस्टे«कटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालिएको छ । बााजुराको बुढिगंगा गाविस वडा नम्वर १ का सुन्तला वडुवालको जिल्ला अस्पताल अछाममा अप्रेशन गरेर मृतक बच्चा निकालिएकोे हो ।

पेटमा रहेको बच्चाको मृत्यु भएको र अप्रेशनको क्रममा रगत नरोकिदा पाठेघर नै काटेर आमाको ज्यान बचाउन अप्रेशन गरिएको थियो । बच्च निकालेपछि सुत्केरी महिलाको अवस्था सामान्य रहेको डाक्टर ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला अस्पताल अछाममा पहिलो हिस्टे«कटोमी अप्रेशन भएको डाक्टरहरुले बताएका छन् । 

पूर्णबहादुर खड्का
अछाम ,माघ २४ गते । अछाममा पहिलोपटक हिस्टे«कटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालिएको छ । बााजुराको बुढिगंगा गाविस वडा नम्वर १ का सुन्तला वडुवालको जिल्ला अस्पताल अछाममा अप्रेशन गरेर मृतक बच्चा निकालिएकोे हो । पेटमा रहेको बच्चाको मृत्यु भएको र अप्रेशनको क्रममा रगत नरोकिदा पाठेघर नै काटेर आमाको ज्यान बचाउन अप्रेशन गरिएको थियो । बच्च निकालेपछि सुत्केरी महिलाको अवस्था सामान्य रहेको डाक्टर ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला अस्पताल अछाममा पहिलो हिस्टे«कटोमी अप्रेशन भएको डाक्टरहरुले बताएका छन् ।

0 comments: