
यदी तपाईको घरमा कुनै काम गर्ने मेड छ भने यो खबर पढेर सायद तपाई डराउनु हुन्छ होला । अमेरिकामा एक मेडले आफ्नो मालिकसंग बदला लिनका लागि उनले शौचालयको पानी नै पिलाइ दिएकी छिन् ।
डेली मेलको खबर अनुसार यस महिला आफ्नो मालिकसंग निकै घृणा गर्ने गर्थे । बदला लिन उनले मालिको ब्रश ट्वाइलेट पटमा हालि दिन्थीन् । यति मात्र मालिकले पिउने पानीमा ट्वाइलेटको पानी पनि मिलाएर राखिदिने गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मेडका अनुसार यस्तो गर्दा उनलाई निकै राम्रो महसुस हुने गरेको बताएका छन् । यस्तो गर्दा उनको बदला पुरा भएको मेडले बताएका छन् । साथै उनले आफ्नो यस अपराध स्वीकार समेत गरेको छ ।
0 comments:
Post a Comment