Saturday, October 15, 2016

मेहेनत गरे के हुन्न

बिरेन्द्रनगर 2 ढाेडेखालिमा कृषक जयराज कार्किले भैंसी पालन ब्यबशाय गर्नु भयको छ , उहाँ ले दैनिक 20 घर धुरिलाइ दुध उपलब्ध गराउदै आउनु भएको छ। घरका 2 जना सदस्य ले रोजगारी पायका छन।उहाँले यो ब्यबसायलाइ अझै बृहत बनाउन चाहनु हुन्छ तर उहाँ सग आवश्यक पुजी छैन। राज्य बाट प्राप्त हुने अनुदान टाठा बाठा र कागजी प्रकृया मिलाउनेले मात्र प्राप्त गर्छन,यस्ता इमान्दार मेहनती किशानलाई कस्ले हेर्ने ??? गरे के हुदैन र भन्ने उखानलाइ उहाँले साँच्चिकै सावित गरेर देखाउनु भएकाे छ उहाँ जस्तै मेहेनत गरेर अाफ्नै माटाे मा केहिगर्ने साेच सबै काे भयाे भने हामिलाइ विदेशमा गएर पसिना बगाउनु पर्ने छैन

0 comments: