Tuesday, October 25, 2016

भगवती सलामी मगरको उपचारकोलागि ४२ लाख काेरियन रकम संकलन

सुर्खेत कुनाथरि स्थाई घर भयकि भगवती सलामी मगरको उपचारको लागि हाल 2016/10/23 बेलुकी सम्म 42 लाख Korean won भन्दा माथि रकम संकलन भएको छ। 1 रमेश लुंगेली,भोजपुर:-50,000वोन 2 नवीन गुरुङ्ग ,पोखरा:-100,000वोन 3 मनोज गुरुङ्ग, पोखरा :- 50,000वोन 4 याम थापा मगर , पोखरा :- 10,000वोन 5 प्रकाश गौली,सुर्खेत:-10,000 वोन 6 हिरा बहादुर छन्त्याल,बागलुङ्ग :-20,000 वोन 7 छिरिंग शेर्पा,नुवाकोट :-35,000 वोन 8 मिङ्ग्मार शेर्पा,सिन्धुपाल्चोक:-30,000 वोन 9 भुपेश थापा मगर,कञ्चनपुर:-20,000 वोन 10 बसन्त बोगटी,बझाङ :-15,000 वोन 11 टीका लिम्बू,इलाम :-20,000 वोन 12 राधे सापकोटा,हेटौडा:-33,333 वोन 13 सुमन राना, स्याङ्गजा:-30,000 वोन 14 गौरव रावल, कैलाली:-20,000 वोन 15 बमबहादुर थापामगर,अर्घखांची:-20,000 वोन 16 रामप्रसाद शर्मा,बागलुङ:-15,000 वोन 17 धनुष प्याउली राना,नवलपरासी :- 15,000वोन 18 सन्तकुमार लामा,नुवाकोट:-50,500 वोन 19 प्रेम बुढा मगर,........:-20,000 वोन 20 गोविन्द गौतम,..........:-20,000 वोन 21 प्रेम मगर,गुल्मी:-50,000 वोन 22 टेक बहादुर पुन,बागलुङ:- 50,000 वोन 23 नर बहादुर राना,तनँहु:-10,000 वोन 24 जित बहादुर राना, गोर्खा:-15,000 वोन 25 प्रेमसिंग गुरुंग,सुर्खेत:-30,000 वोन 26 बाबुराम केसी,दोलखा:-11,000 वोन 27 शान्ति सार्की ,बुटवल:-50,000 वोन 28 बिना पुन बागलुङ:-20,000 वोन 29 कमला तामाङ,रामेछाप:- 20,000 वोन 30 नेत्र राना मगर ,मकवानपुर:-25,000 वोन 31 अप्त पुन मगर,चितवन:-20,000 वोन 32 भेज ब. पुन मगर ,पर्बत :-20,000 वोन 33 तुल ब. थापामगर , तनँहु:-10,000 वोन 34 माया थापा आलेमगर,गोरखा:-50,000 वोन 35 विनोद थापामगर,तनँहु:-10,000 वोन 36 तिलक पुन, रुपन्देही :-20,000 वोन 37 जमिन बराल ,गोरखा:-20,000 वोन 38 छोपेल छिरिङ्ग लामा, काठमाण्डौ-20,000 वोन 39 अन्जन रानामगर, चितवन:-50,000 वोन 40 सन्तोष पौडेल, कालिका-4कास्की:-100,000 वोन 41 स्याङ्जा परिवार :- 100,000 वोन । 42 राजु भण्डारी,तुलसीभञ्ज्याङ्ग स्याँड़जा -31,000 वोन 43 बिजय थापा, कृष्ण गण्डकी-७, स्याँड़जा - 31,000 वोन 44 प्रकाश भट्टराई , कृष्ण गण्डकी -८, स्याँड़जा - 20,000 वोन 45 राजेन्द्र राई,भोजपुर:- 50,000 वोन 46 अनिल मगर , स्याङ्गजा:- 20,000 वोन 47 आङ्गफुरी सेर्पा,दोलखा:- 10,000 वोन 48 निर मगर, स्याङ्गजा :- 60,000 वोन 49 विजय कुमारलामा,सिन्दुपल्चोक:- 50,000 वोन 50 निमेष कुमार ओली, दाङ्ग:- 35,000 वोन 51 वीर कुमार ओली,रोल्पा:- 51,000 वोन 52 प्रकाश ओली दाङ्ग :- 50,000 वोन 53 सुजन केसी, रुकुम :- 30,000 वोन 54 मंगल रावल,टीकापुर:-11,000 वोन 55 सुजन राई,धरान:- 10,000 वोन 56 गोकर्ण थापा मगर,स्याङ्गजा:- 20,000 वोन 57 दल ब. पुन मगर ,पर्बत:- 20,000 वोन 58 हर्क ब. घर्ती मगर,रोल्पा:- 30,000 वोन 59 Cp मगर, स्याङ्गजा:- 20,000 वोन 60 घनश्याम चापागाई,कपिलवस्तु:- 20,000 वोन 61 सञ्जु थापा मगर,बुटवल:- 50,000 वोन 62 टोप ब. काला मगर,गुल्मी:- 15,000 वोन 63 सुवास थापा, कठमाण्डौ:-10,000 वोन 64 उमेश मास्के, दाङ्ग:- 20,000 वोन 65 कुलमान बिस्वकर्मा ,सिन्धुली:- 30,000 वोन 66 मेघराज पौडेल, दाङ्ग:-21,000 वोन 67 होम ब. केसी,सल्यान:- 10,000 वोन 68 गणेश गिरी, दाङ्ग :- 25,000 वोन 69 गजेन्द्र बुढा,सल्यान:- 61,000 वोन 70 बाबुराम थापा,तनँहु:- 10,000 वोन 71 सुजन थापा,पोखरा:- 21,100 वोन 72 देवेन्द्र सारु मगर,इलाम:- 30,000 वोन 73 जीवन शर्मा,सुर्खेत:- 35,000 वोन 74 दयाराम राना,सिन्धुली:- 30,000 वोन 75 पुर्णिमा रेष्टुरेण्ट, सुवन - 51,000 वोन 76 शुभद्रा लिम्बू पालुङ्ग्वा ,जेजूदो :-30,000 वोन 77 शिवशंकर थारु,पर्सा:-20,000 वोन 78 केशब पुन, ......?......:-50,000 वोन 79 चेत ब. बस्नेत,गोरखा:-30,000 वोन 80 अनिता पुन, म्याग्दी:-20,000 वोन 81 शिव घले गुरुंग, मनाङ:-20,000 वोन 82 अमर थापा, बाग्लुड़:-20,000 वोन 83 समिर सुनार , पोखरा:-20,000 वोन 84 दीपेन्द्र महत, सिन्धुपाल्चोक:-20,000 वोन 85 खड्ग थापामगर,गोरखा:-20,000 वोन 86 विकास आलेमगर,गोरखा:-20,000 वोन 87 जगत खाम्चामगर,रुपन्देही:-20,000 वोन 88 यामबहादुर थापा,बागलुङ:-20,000 वोन 89 मुन राना,गोरखा:-20,000 वोन 90 सुनिल घर्तीमगर, अर्घाखाची:- 20,000 वोन 91 आलेङ गुरुंग,कास्की:-10,000 वोन 92 उषाकिरण थापा मगर,झापा:-20,000 वोन 93 सुमन्त मगर,भोजपुर:-20,000 वोन 94 होबिर थापा मगर,स्याङ्गजा:-30,000 वोन 95 सगेन्द्र सम्बाहाम्फे ,पाँचथर:-10,000 वोन 96 गोरखा परिवार, गणतन्त्र कोरिया 1,01,000 वोन 95 भीम ब. चिडी,पाल्पा:-21,000वोन 96 माया गर्बुजा मगर, रुपन्देही:-20,000वोन 97 लेख ब. पुन मगर , पर्बत:-20,000वोन 98 नवीन घले गुरुंग,मकवानपुर:-20,000 वोन 99 पुस्कर भट्टराई,सुनसरी:-21,000 वोन 100 विष्णुप्रशाद काफ्ले,झापा:-15,000 वोन 101 कमल राई,इलाम:-25,000 वोन 102 हरिप्रसाद पौडेल,कैलाली:-25,000 वोन 103 मदन थापा ,गुल्मी:-25,000 वोन 104 सन्तोष लाम्गाली,बागलुङ:-25,000 वोन 105 गुणराज न्यौपाने,गोरखा:-15,000 वोन 106 सुजन खत्री ,बाग्लुड़ :-20,000 वोन 107 उत्तम दुलाल,ललितपुर:-20,000 वोन 108 पूर्ण गुरुंग,नवलपरासी:-21,000 वोन 109 कुमार थापा मगर,गोरखा:-20,000 वोन 110 बागलुङ सम्पर्क समित :-30,000 वोन 111 याम श्रीस,बागलुङ :-20,000 वोन 112 हिमानी गुरुंग, स्याङ्गजा:-20,000 वोन 113 युवराज श्रेष्ठ,झापा:-10,000 वोन 114 मिना थापा मगर,रुपन्देही:-20,000 वोन 115 शोभा कुमारी चौहान,रुपेन्देही:-20,000 वोन 116 प्रेम बुढा मगर,सुर्खेत:-20,000 वोन 117 कमल थापा,धादिंग:- 30,000 वोन 118 भीम आले मगर,गोरखा:-20,000 वोन 119 काजी नेपाल,मोरङ :-20,000 वोन 120 प्रमोद सत्याल ,काब्रे:-50,000 वोन 121 देव बोहरा......?....:-10,000वोन 122 देवी आले, स्याङ्गजा:-20,000वोन 123 कमला गुरुंग,कास्की:-20,000वोन 124 नगेन्द्र गिरी,सुर्खेत:-20,000वोन 125 कृष्ण राना मगर,स्याङ्गजा:-20,000वोन 126 बिक्रम रानामगर, स्याङ्गजा:-20,000 वोन #NCC कि वरिष्ठ उपाध्यक्ष अन्जु केसिको पहलमा संकलित रकम 127 अर्घाखाचि सम्पर्क मञ्च - 61,000 वोन 128 नमस्ते पाल्पा -51,000 वोन 129 रूपन्देही सम्पर्क समिति - 50,000 वोन 130 गुल्मी सम्पर्क समिति - 61,000 वोन 131 प्रेम शाह कैलाली - 31,000 वोन 132 अन्जु के सी रूपन्देही-- 30,000 वोन 133 सुन्दर लिम्बू पाचँथर - 20,000 वोन 134 किरण प्रकाश बि सि - 30,000 वोन 135 प्रितम गुरुङ रूपन्देही - 20,000 वोन 136 गंगा आले थापा तनहुँ - 10,000 वोन 137 सोम श्रेष्ठ तनहुँ - 10,000 वोन 138 मेगसन गुरुङ पोखरा - 11,000 वोन 139 तीर्थराज सन्याल कैलाली - 10,000 वोन 140 गणेश घिमिरे संखुवासभा - 20,000 वोन 141 भुपाल बस्नेत संखुवासभा - 10,000 वोन जम्मा 4,25,000 वोन 142 दिनेश केसी.........:-10,000वोन 143 मनु रोका मगर,म्याग्दी:-20,000वोन सुर्खेति महिला दिदि बहिनि को यो दुखद समस्यामा सहयोग गरेर पुन्य कमाऊने सबै जिल्लाका साथि भाई हरुलाई हार्दिक आभार प्रकट गर्न चाहान्छौ। साथै यो सहयोगमा प्रमुख भुमिका निभाऊने नेपाल सम्पर्क समिति दक्षिण कोरिया र मगर संघ कोरियालाई हामि सुर्खेति को तर्फबाट सलुट गर्नचाहान्छौ। कोरियामा सक्रिय संस्थाहरु र संस्थाका पदाधिकारी ले यस्ता सहयोगमा थुप्रै सहयोगको भुमिका निभायका देख्दा कुनैपनि नेपालि कोरियामा एक्लो छैन भन्ने आभास हुनेगरेको छ। यो सामाजिक सहयोगमा जोडियर यति धेरै गुण को रिणि बनाऊनुहने सबै सबै सहयोगि हातहरुलाई हामि सुर्खेतिको तर्फबाट नमन गर्दछौ।

Wednesday, October 19, 2016

२२ टिमलाइ हराउँदै बिद्यापुर १ पहिलाे स्थानमा

सुर्खेतकाे घाटगाउँ मा भएकाे फटबल प्रतियाेगितामा २२ टिमकाे सहभागिता रहेकाे थियाे जसमा सबै टिमलाइ पछाडि पर्दै पहिलाे स्थान हासिल गर्न सफल भएकाे छ । प्रथम पुरस्कार स्वरुप रु १५००० अायाेजक टिम द्वारा बिद्यापुर काे टिमलाइृ हस्तान्तरण गिरएकाे िथयाे

Sunday, October 16, 2016

सुर्खेतकाे लादेमा फ्रोस गाडी दुर्घटना

दैलेखबाट सुर्खेततर्फ आइरहेको बा ३ ख ४२७६ नम्बरको मध्यपश्चिम यातायात व्यवसायीको फोस्र गाडी दुर्घटना भएको हो । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए । उनका अनुसार १३ जना यात्रु घाइते भएका छन् । ‘गाडी सडकमा पल्टिएको छ । दुर्घटनामा कसैको मृत्यु भएको छैन् ।’ सिंहले भने,–‘घाइते सवैको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।’ फ्रोस गाडीमा १९ जना यात्रु सवार थिए । तर घाइतेहरुको नामावली संकलन गर्ने क्रम जारी रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । http://paschimnepal.com/detail/2607

Saturday, October 15, 2016

मेहेनत गरे के हुन्न

बिरेन्द्रनगर 2 ढाेडेखालिमा कृषक जयराज कार्किले भैंसी पालन ब्यबशाय गर्नु भयको छ , उहाँ ले दैनिक 20 घर धुरिलाइ दुध उपलब्ध गराउदै आउनु भएको छ। घरका 2 जना सदस्य ले रोजगारी पायका छन।उहाँले यो ब्यबसायलाइ अझै बृहत बनाउन चाहनु हुन्छ तर उहाँ सग आवश्यक पुजी छैन। राज्य बाट प्राप्त हुने अनुदान टाठा बाठा र कागजी प्रकृया मिलाउनेले मात्र प्राप्त गर्छन,यस्ता इमान्दार मेहनती किशानलाई कस्ले हेर्ने ??? गरे के हुदैन र भन्ने उखानलाइ उहाँले साँच्चिकै सावित गरेर देखाउनु भएकाे छ उहाँ जस्तै मेहेनत गरेर अाफ्नै माटाे मा केहिगर्ने साेच सबै काे भयाे भने हामिलाइ विदेशमा गएर पसिना बगाउनु पर्ने छैन

Thursday, October 13, 2016

कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामा रहेका ३५ सय नेपाली कामदारबाट संकलित पैसाले सुरुमा ब्युटिसियन सम्बन्धी प्रोडक्टहरु खरिद गर्ने गरिएको पाइएको छ । नेपाली कामदारको पैसाले किनिएका ती सौन्दर्य सामाग्री चिनियाँ बिचौलिया एवं व्यापारीहरुले कोरियाबाट चीन निर्यात गर्ने गरेका थिए । यो काम सन् २०११ अगस्तदेखि निरन्तर हुँदै आएको थियो । नेपाली कामदारले आफ्नो घरमा पठाएको पैसाले चिनियाँहरुले व्यापार गर्ने गरेका थिए । र, त्यसबाट कमाएको मुनाफा एवं कमिसन नेपालमा पठाइन्थ्यो । कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ नेपाली कामदारले आफ्नो कमाइ परिवारका सदस्यसम्म पुगेको ठान्ने गरे पनि त्यो पैसाबाट चिनियाँहरुले मस्तसँग व्यापार गरेको लगभग पाँच वर्ष बितिसकेको रहेछ । व्यापारमा चिनियाँहरु कतिसम्म चण्डाल बनिसकेका छन् र सोझा नेपालीलाई कसरी ‘मूर्गा’ बनाउने गरेका रहेछन् भन्ने यसबाट खुलासा भएको छ । तर, तपाईहरुले नठान्नोस् कि चिनियाँहरुमात्रै धूर्त छन् । बरु चिनियाँ विचौलियासँग मिलेमतो गरेर नेपाली कामदारको पसीनाको दुरुपयोग गर्ने धन्दामा नेपालीको समेत संलग्नता खुलेको छ । घटनामा एक नेपालीसमेत पक्राउ परेका छन् । स्थानीय समाचारमा जनाइए अनुसार पक्राउ पर्ने नेपाली कामदार ३६ वर्षका छन् भने चिनियाँ विद्यार्थी ३० वर्षका छन् । उनीहरु कोरियामा रहेका ३५ सय नेपाली कामदारहरुको पैसा नेपाल पठाउने नाममा हुण्डीको धन्दामा संलग्न रहेको बताइएको छ । गैरकानूनीरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा कोरियन प्रहरीले एक नेपाली कामदारसहित १० विदेशी नागरिकलाई गिरफ्तार गरेको छ । कोरियाको प्रान्तीय प्रहरीले जनाएअनुसार एक चिनियाँ विद्यार्थी र आप्रवासी नेपाली कामदार कोरियाको विदेशी मुद्रा विनिमय अधिनियम उल्लंघनको आरोपमा पक्राउ परेका छन् । साथमा अरु ८ जना विदेशीहरु पनि पक्राउ परेको कोरियाली प्रहरीले त्यहाँको सञ्चार माध्यमलाई जानकारी दिएको छ । कोरियाली प्रहरीको दाबी अनुसार पक्राउ परेका दुईजनाले नेपाली कामदारको पैसा कोरियन ब्युटी प्रोडक्ट खरिदका लागि प्रयोग गर्दै आएका थिए । त्यो सामान चिनियाँ विचौलियामार्फत चीन पठाउने कार्यमा विचौलियाहरु सन् २०११ अगस्तदेखि २०१६ सम्म संलग्न थिए ।
कोरियाबाट नेपालमा झण्डै साढे ४ अर्बको कारोबार समाचार स्रोतका अनुसार कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ । नेपाली कामदारको पैसा चीनसम्म जाने यो प्रक्रियाबाट करिब ५० अर्ब कोरियन वन गैरकानूनी ढंगले नेपाल भित्रिएको कोरियाली प्रहरीको दाबी छ । कोरियन प्रहरीको भनाइ यो पनि छ कि आतंकवादी समूहहरुले पनि यसैगरी बैंकिङ सिस्टममा नभई हुण्डीको माध्यमबाट आर्थिक कारोबार गर्ने गरेका छन् । त्यसैले पक्राउ परेका नेपाली, चिनियाँ र अन्य विदेशी नागरिकमाथि थप अनुसन्धान गरिने प्रान्तीय प्रहरीले जनाएको छ । २०७३ असोज २७ गते १०:५८ मा प्रकाशित

Monday, October 10, 2016

दाेधारा चाँदनि

Mahakali Bridge(commanly known as Dodhara Chandani Bridge) is a suspansion bridge overMahakali(sharada) River with a length about 1,496.5m. Which is located on Kanchanpur District of Malakali Zone in Farwestern development Region. It is famous for it's unique style of engineering technique.There are only 2 vdc of nepal beyond mahakali river chadani and dodhara,connection with own land is by this bridge. Mahakali river also serves as the border between Nepal and India. It is near the shuklaphanta Wildlife Reserve is the one of the main attraction of this western Nepal. It is constructed by Nepal-Japan Co-opration.

Sunday, October 9, 2016

मँ त मर्छु कि क्याहाे कालि हा हा हा हा हँसायाे