Saturday, February 8, 2014

२३ औ जन्मदिनमा २३ जना युवकसंग सेक्स गर्दैछिन यी युवती

जन्मदिन मनाउने हरेक मानिसहरुको आ–आफ्नै  तरिका  हुन्छन् । कसैले केक काटेर मनाउने गर्छन् त कसैले साथीभाईसँग घुम्न  गएर त कसैले चकलेट बाँडेर आफ्नो जन्मदिन मनाउने गर्छन् । तर, क्यानाडाकी एक पोर्नस्टारले आफ्नो २३ औ जन्मदिनको दिन  २३ जना युवकहरुसंग सेक्स गरेर मनाउने  घोषणा गरेर सबैलाई चकित पारेकी छन ्।

 
 क्यानडाको टोरन्टोबाट प्रकाशित पत्रिका ‘टोरन्टो सन ’ का अनुसार पोर्नस्टार हेदी बेन हर्नीले आफ्नो जन्मदिनलाई अरुको भन्दा फरक देखाउनका लागि नै २३ जना अपरिचत पुरुषहरुसंग सेक्स गर्ने घोषण गरेकी हुन् ।  यी युवतीसँग  सेक्स सम्बन्ध बनाउन संसारभरीका  झण्डै  ५ सय   व्यक्तिले आवेदन दिएका  छन भने  ती मध्ये २३ जनालाई उनले  छनौट गरीसकेकी छन् ।   
 अर्को कुरा उनले २३ जनासंग यौनक्रिडा गरेको दृश्यलाई एक्सएक्सएक्स एडी ४ प्रोडक्सनले सुटिङ गर्नेछ । यसको अनलाईन लाइभ स्ट्रिमिङ पनि गरिने बताइएको छ । उनीसंग सेक्स  सम्बन्ध बनाउने युवकले आफुहरुलाई कसैले पनि नचिनोस् भन्नका लागि माक्सको समेत प्रयोग गर्न सकिने  पनि समाचारमा जनाइएको छ ।  
 
सेक्समा संलग्न  हुन चाहेका २३ जना पुरुषहरुको स्वास्थ्य परिक्षण पश्चात मात्र आफुले यौनक्रियाकलाप गर्ने  पनि टोरन्टो सनसित हेदीले बताएकी छन् । यदि कसैमा यौन रोग पाइएमा उनीहरुको ठाउँमा अरुलाई मौका दिने समेत उनले बताएकी छन् । सबै युवकलाई उनीहरुले चाहे अनुसारको यौनक्रिडा गर्न समेत छुट दिईनेछ । १० वटा पोर्न फिल्ममा समेत काम गरिसकेकी हेदीले सामुहिक सम्भोगको घोषणाले पोर्न उद्योगमा समेत सनसनी मच्चिएको छ ।  

0 comments: